यसकारण प्रदेश १ र ३ मा सरकारबिरूद्व अविश्वास प्रस्ताव

khabarwave
८ फाल्गुन २०७७

काठमाण्डाै । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको प्रतिगामी कदमपछि राजनीतिक र व्यवहारिक रुपमा पार्टी विभाजित भइसकेकाले अहिलेको प्रदेश सरकार रहनु भनेको लोकतन्त्रमाथि थप प्रहार हुनु हो भन्ने सोचेरै प्रदेश १ र ३ मा अविश्वास प्रस्ताव दर्ता गराएकाे स्थायी कमिटी सदस्य भीम आचार्यले बताएका छन ।  नेकपाको प्रचण्ड–माधव समूहका एक नम्बर प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य  आचार्यले  प्रदेश १ मा  ४० जना सांसद् अविश्वासको प्रस्तावको पक्षमा रहेको  दाबी गरेका छन ।  प्रदेश १ काे सभामा नेकपाका कुल ६५, कांग्रेसका २१, जनता समाजवादीका ३ तथा राप्रपा र लिम्बुवानका १–१ सांसद् छन् । आचार्यले प्रदेशसभा भंग गरे.... पुरा पढ्नुहोस

तामाङ दम्पती ओली समूहमा यसकारण फर्किए

khabarwave
८ फाल्गुन २०७७

काठमडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि  नेताहरू गुट बदल्ने केम बढ्दाे छ ।   सुरुमा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई दम्पती ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड-माधव समूहमा फर्किएका थिए । अहिले पूर्वमन्त्री  तामाङ र प्रदेश १ की सांसद राई ओली समूहमा फर्किएका छन् । प्रचण्ड-माधव समूहबाट  प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि  केपी समूहमा दुवैजना फर्किएकाे बताइएकाे छ ।तामाङ चुनावमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । उनलाई ओली समूहले यसअघि केन्द्.... पुरा पढ्नुहोस

मनोरञ्जन