सुरक्षा परिषद्को बैठक सकिनसाथ आजै मन्त्रिपरिषद् बैठक

khabarwave
११ फाल्गुन २०७७

काठमाण्डाै । प्रधानमन्त्री केपी ओलीले आज मंगलबार बैठक सिंहदरवारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजे राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन । लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक साढे १० बजेलाई बाेलाइएकाे छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा अहिले फैसला दिने तयारी गरिरहेको छ । उच्च स्रोतका अनुसार वर्तमान सुरक्षा अवस्थाबारे बैठक केन्द्रित रहने छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकको अध्यक्षता परिषद् प्रमुख तथा प्रधानमन्त्रीले गर्ने गर्छन् । प्रधानमन्त्री प्रमुख रहने सुरक्षा परिषद्को सदस्यमा रक्षा मन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री,.... पुरा पढ्नुहोस

संसद पुनःस्थापना नहुने र सूर्य चिन्ह ओलीकै हुने पूर्बमन्त्रीकाे दाबी

khabarwave
११ फाल्गुन २०७७

काठमाण्डाै । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता गाेकुल बाँस्काेटाले संसद पुनःस्थापना नहुने र सूर्य चिन्ह पनि ओलीकै हुने दाबी गरेका छन । सामाजिक संजालमार्फत उनले साे दाबी गरेका हुन । उनले भनेका छन - अदालतमा विचाराधीन मुद्दालाई बोलेर लेखेर प्रभावित पार्ने हो भने मैले पनि लेखे ल , एक -दुई -तीन संसद पुनःस्थापना हुदैन चुनावपछि नयाँ संसद बन्छ।साथै सूर्य चिन्ह पनि ओलीकै हुन्छ।किनभने वस्तुगत सत्यवाहेक बाँकी सबै भ्रम हुन।प्रतिकृया त जे लाग्छ सो देऊ न।.... पुरा पढ्नुहोस

मनोरञ्जन