बुढ्यौली एक सोच मात्र

khabarwave
१५ फाल्गुन २०७७

मानिसहरूको उमेर क्रमश: बढ्दै जादा अब त बृद्ध बृद्धा भईयो भनेर हार मान्ने सोचाइ छ तर यसरी उमेर बढ्दै जानु ,बृद्ध हुदै जानु , कमजोर हुदै जानु र आखिरमा अन्तिम दिन तिर जानु हो भन्ने सोचाई क्रमश: परिवर्तन गर्दै लग्नु पर्छ। हुन त विकासोन्मुख देशमा रोजगारीका क्षेत्र सीमित हुने र कार्यरत जनशक्ति निश्चित उमेरमा अवकाश नहुने हो भने भावि पुस्ता बेरोजगार हुन्छ भनेर अवकाशको उमेर तोकिएको हुन्छ। यसरी हुने अवकाश पश्चात् सम्वन्धित ब्यक्तिले आफू पाको भएको महसुस गर्छ र यस पछि स्वभावैले निजको कृयाशीलता घट्दै जान्छ र क्रमश: आफूलाई पाको नागरिकको कोटीमा राख्न थाल्छ। वास्तवमा यस्तो सोचले उसलाई कमजोर तुल्याउछ। हुन त.... पुरा पढ्नुहोस

संघीय मामिलाकाे प्रस्ताबमा मन्त्रिपरिषदकाे काट्कुट, ३१ जना सहसचिवको सरूवा हुदाँ ५ महनिर्देशकपनि परे

khabarwave
१३ फाल्गुन २०७७

काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ।सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको हाे ।सरुवाका लागि ७० जना सहसचिवको प्रारम्भिक सूची तयार भए पनि काँटछाँट गर्दै ३५ जना पुर्‍याइएकोमा अन्तिममा निर्णय भएर आउँदा ३१ जनाको मात्रै सरुवा भएको छ ।यस पटकको सहसचिवकासरुवा एकैचोटी मन्त्रिपरिषदबाट निर्णय गराइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रक्षा मन्त्रालयका सहसचिव राम प्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा सरुवा गरिएको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ राज मैनालीलाई अर्थ मन.... पुरा पढ्नुहोस

मनोरञ्जन