यसरी पत्ता लगाइयाे नयाँ ट्रेकिङ मार्ग , पूर्बाधार बिकास गर्न सके आर्कषक पर्यटकिय गन्तब्य बन्न सक्ने

khabarwave
२५ फाल्गुन २०७७

नुम्बुर हिमाल रामेछाप जिल्लाको उमाकुण्डा गाउँपालिका वाड नं. १ लछेवार स्थित ६९०० मिटरको उच्चाईमा अवस्थित छ । जहाँबाट १ नं. प्रदेशको बाहेक १. क्वाङदे हिमाल, २. दुध कुण्डा हिमाल, ३. सुन्दर पिक ५३७१ मिटर, ४. जाँबु नुम्री हिमाल ६१६५ मिटर, ५. तरुङगो हिमाल ६६७१ मिटर, ६. तरुङगो ईष्ट हिमाल ६१५२ मिटर, ७. रिपिङ महङगो हिमाल, ६७०५ मिटर, ८. रोलवालिङ काङ हिमाल ६६६४ मिटर, ९. यालुङरी पिक ५७४७ मिटर, १०. दोर्जे पाङमो पिक ५७४७ मिटर, ११. लादिङ हिमाल ६२५७ मिटर, १२. तोवेगेङ पिक ५५४७ मिटर, १३. बेदिङगो हिमाल ६१२५, १४. गोङचिरी हिमाल ६००१ मिटर, १५. लिखु हिमाल, १६. टारे हिमाल, १७. गेजेला पिक र अरु पिक, हिमाल राउण्ड (गुम्.... पुरा पढ्नुहोस

माधव समूह पूर्वपार्टी नेकपा एमाले र प्रचण्ड नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय

khabarwave
२४ फाल्गुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड - माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ ।सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो । स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको हाे । उता ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले विचार, संगठ.... पुरा पढ्नुहोस

मनोरञ्जन