ओली सरकारले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापित भै सो को बैठक बस्ने दिन नजिकिदै गर्दा विगतमा एमाले र माओवादी केन्द्र मिलेर निर्वाचन आयोगमा दर्ता गरेको डवल नेकपा नामको राजनीतिक दललाई ऋषिराम कट्टेलले दर्ता गरेको नाम संग मिलेको भनी सम्मानीत अदालतले वदर गरिदिनाले हाल डवल नेकपा माओवादी नामको पार्टी अस्तित्वको संकटमा छ। राजनीतिक पार्टीको रूपमा निर्वाचनमा जान कुनै पनि दल निर्वाचन आयोगमा दर्ता हुन जरूरी हुन्छ। यसरी दर्ता गर्ने निकायले दल दर्ता गर्नु अगाडि सोच्नु पर्ने कुराहरू नसोची कसैको बहकाऊमा लागेर सस्तो लोकप्रीयताका लागि पार्टीको नामको ख्यालै नगरी वा ख्याल भए पनि कुनै वास्तै नगरी सरासर दर्ता गर.... पुरा पढ्नुहोस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।सत्ता साझेदारीका लागि दुइ नेताबीच कुराकानी गर्न देउवालाई भेट्न प्रचण्ड मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेका हुन् । उता नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्ता साझेदारीका लागि वार्ता टोली गठन गरेका छन् । एमालेले सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल र जसपाले लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको वार्ता टोली बनाएको छ । दुई पार्टीको वार्ता टोलीबीच सत्ता सहकार्यलगायतका विषयमा छलफल भएको छ । .... पुरा पढ्नुहोस