करीब दुई तिहाई बहुमतको सरकार चलाउने ढंग नहुदा विघटन गरिएको प्रतिनिधि सभा, सम्मानीत संवैधानिक अदालतले पुनर्स्थापन त गर्यो तर पुनर्स्थापित संसदको पहिलो बैठक बस्ने दिनै पारेर सर्वोच्च अदालतले बिबादमा रहेको नेकपालाई पूर्वाबस्थामा पुर्याईदिदा नेकपा र संसद दुवैको गति झनै अवरूद्ध हुन पुगेको छ। यो आलेख तयार हुदा सम्म बोलाईएको प्रतिनिधिसभा तीन पटक सम्म स्थगित भएको छ। सरकार र यसको काम गराई संग असहमत सांसदहरूले सरकारले पेश गरेको संबैधानिक परिषद संबन्धी अध्यादेश लगायतका विषयमा विवाद गरेको हुदा प्रतिनिधि सभाको बैठक अबरोध भै रहेको छ।यति मात्र हैन प्रधानमन्त्रीको राजिनामा समेत संसदमा मागिएको अवस्था छ जसका.... पुरा पढ्नुहोस
काठमाडौं । राजनीतिक समस्या जटिल बनिरहेकाे अबस्थामा राष्ट्रपति विद्यादेवी भण्डारी ले सर्वदलीय बैठक बोलाएकी छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन ।बैठकमा संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ । उता नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् ।माधवकुमार नेपाल समू.... पुरा पढ्नुहोस