काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसद्ले निकास नदिने भन्दै प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्रीले ‘यो संसदले निकास दिन सकेन, संसद् विघटन गरौं । निर्वाचनबाटै समस्याको समाधान खोजौं’ भन्ने धारणा राखेका एक नेताले जनाए । यसअघि पनि आफूले निकास ननिस्किने देखेर नै संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति थियो । तर ओलीको कुरालाई दुई मिनेटमै काटेका प्रचण्डको भनाइ थियाे ‘यस्ता कुरा यहाँ नगर्नुस्। हामी यस्ता कुरा सुन्न आएका होइनौं। राष्ट्रपतिज्यूले किन बोलाउन.... पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभए बमोजिम प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू तथा पूर्व प्रधानमन्त्रीहरूसँगको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयहरूमा विचार आचार—प्रदान भएको छ । राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजना भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल तथा जनता समाजवादी पार्टीका अध्यक्षहरू महन्.... पुरा पढ्नुहोस