काठमाडौँ । नेपालका लागी खुशीकाे खबर- नेपाल विश्वमा खुसी भएका देशहरुको सूचीमा ८७ औँ र दक्षिण एसियाकै खुसी मुलुक बन्न सफल भएको हो।स्थानमा परेको छ। राष्ट्रसंघीय दिगो विकास परियोजनाले शुक्रबार सार्वजनिक गरेको विश्व खुसी रिपोर्ट (वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२१० ) को सूचीमा नेपाल ८७ औं स्थानमा परेको हो।विगत तीन वर्षमा गरिएको सर्वेक्षणका आधारमा खुसी देशहरुको सूची निकालिएको हो। स्वस्थकर औसत आयु, सामाजिक सुरक्षा, सामाजिक स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको छ। अध्ययनले विशेष गरेर कोरोना महामारीले जनजीविकालाई पारेको असरमा जोड दिएको थियो। सन् २०२० मा ९२ औँ स्थानमा रहेको नेपाल स.... पुरा पढ्नुहोस
काठमाण्डाै । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘नेपालमा हिट्लर’को उदय भइरहेको बताउँदै त्यसबारे सबै सचेत हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीतर्फ सङ्केत गर्दै उनले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गर्दै ओलीले सबैमाथि खड्ग चलाउन थालेको जिकिर गरेका छन । उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘हिटलरबारे चर्चित भनाइ छ –‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ किनकि म यहुदी थिइनँ।अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेनँ किनकी कोही पनि बाँकी थिएन ’ नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ , उसले पार्टी, राज्यको शक्ति .... पुरा पढ्नुहोस