नेकपा एमाले बिभाजनतर्फ, माधवकुमार भन्छन-ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा जुटाै

khabarwave
१६ चैत्र २०७७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । साे कदमबिरूद्व नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय चरम असहिष्णु भएको र ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् । अध्यक्ष ओलीपक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेकोलगायतका आरोप लगाएर नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र .... पुरा पढ्नुहोस

८ महिनापछि प्रधानमन्त्री र सभामुख बीच भेटमा के छलफल भयाे ?

khabarwave
१५ चैत्र २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटवार्ता भएको छ । आजको बैठक संसदलाई कसरी प्रभावकारी बनाउने र अड्किएर बसेका महत्त्वपूर्ण विधेयकहरु कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रीत रहेको थियो । पुनःस्थापनापछि संसद बैठक कार्यसूची अनुसार अघि बढ्न सकेको छैन भने सरकारले पनि संसद्लाई बिजनेस दिन सकेको छैन । संसद्लाई प्रभावकारीरुपमा अघि बढाउन सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउने तयारी पनि गरेका छन् । आजको बैठकमा सापकोटाले सो विषयमा प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका छन् ।पछिल्लो पटक भदौको दोस्रो साता प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको थियो । लामो.... पुरा पढ्नुहोस

मनोरञ्जन