काठमाडौं । भारतको उत्तर प्रदेशमा कोरोना संक्रमण बढेपछि सबै विद्यालयहरु बन्द गरिएको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश सरकारले ३० अप्रिलसम्म विद्यालयहरु बन्द गराएको हो । दिनहुँ एक सयजना नयाँ संक्रमित फेला परेका वा पाँच सय सक्रिय संक्रमित भएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यु जारी गरिएको हो ।कतिपय जिल्लाहरुमा रात्रिकालीन कर्फ्युसमेत लगाइएको बताइएकाे छ ।राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागु हुने जानकारी दिइएकाे छ । यसअघि आठ कक्षासम्मका कक्षाहरु ११ अप्रिलसम्मका लागि बन्द गराएको उत्तर प्रदेश सरकारले सोमबारबाट सबै स्कुलहरु ३० अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको हो ।सरकारले खुला स्थानम.... पुरा पढ्नुहोस
काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी समक्ष आफ्नो नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेपनि जसपाले छलफल गर्न समय मागेकाले कुनै सहमति नभएको बताइएकाे छ। नयाँ सरकार गठनबारे छलफल गर्न तीन दलको अर्को बैठक छिट्टै बस्नेछ । कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा तीन दलको संयुक्त बैठक बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने पार्टी केन्द्रीय कार्यसमितिको निर्णय जानकारी गराएका थिए ।जसपा नेताहरुले नयाँ सरकार गठनबारे पार्टीमा छलफल गर्न समय चाहिने बताएका थिए भने माओवादी केन्द्रका नेताहरुले नयाँ सरकार गठन गर्ने कांग्रेसको प्रस्तावको स्वागत गरेका छन् ।बै.... पुरा पढ्नुहोस