काठमाण्डाै । बुधवार बिहान प्युठानको स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित चार जनाको मृत्यु भएको छ । नयाँ वर्षमा स्वर्गद्वारी दर्शनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी बुधवार बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जिपमा गएका थिए । स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो । प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिप चालकको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास.... पुरा पढ्नुहोस
काठमाडौं । आज सरकारले माओवादी पूर्वलडाकुहरुलाई ‘लोकतान्त्रिक योद्धा’को रुपमा सम्मान गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सम्बोधनको क्रममा लोकतान्त्रिक आन्दोलन, जनआन्दोलन र सशस्त्र द्वन्द्वमा विभिन्न ढंगले पीडित भएका र योगदान पुर्याएका व्यक्तिहरुलाई प्रतीकात्मक ढंगले सम्मान गर्ने कार्यक्रम शुभारम्भ गर्न लागेको जानकारी दिएका थिए । १० वर्षे सशस्त्र द्वन्द्वमा संलग्न भए पनि अनमिनबाट अयोग्य ठहरिएका र सेना समायोजनमा नपरेकाहरुलाई केन्द्रित गरेर सम्मान गर्ने निर्णय यसअघि नै सरकारले गरेको थियो । त्यसका लागि सरकारले केन्द्रमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा र जिल्लाहरुमा प्.... पुरा पढ्नुहोस