लुम्बिनी प्रदेशमा जसपाकाे भाँडभैलाे, ४ मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

khabarwave
७ बैशाख २०७८

काठमाण्डाै  ।  लुम्बिनी प्रदेश  सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताका सोमबार बिहान लागि हस्ताक्षर गरेका सन्तोष पाण्डे र सुमन रायमाझीसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन जनता समाजवादी पार्टी संसदीय दलले निर्देशन दिएको हो । पार्टी र संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै मन्त्री बनेको भन्दै चार सांसदलाई संसदीय दलले २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको हाे । संसदीय दलका नेता सहषराम यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ ९क० र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टिकरण बुझाउन निर्देशन दिएको जानकारी दिए । पत्रमा सोधिएको छ–पा.... पुरा पढ्नुहोस

माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै, नयाँ सत्ता समीकरणको बारेमा छलफल हुने

khabarwave
६ बैशाख २०७८

काठमाडौं ।आज नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक बस्दै छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने बताइएकाे छ दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुनेछ । नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन । समर्थन फिर्ता नलिँदा नयाँ सरकार बन्न नसकेको भनेर प्रतिपक्षी दलका नेताहरुले माओवादीको आलोचना गर्दै आएका छन् ।    .... पुरा पढ्नुहोस

मनोरञ्जन