यही बैशाख ३० मा स्थानीय तहको चुनाव हुदैछ र यसरी हुने आवधिक निर्वाचनहरूलाई प्रजातन्न्त्र वा लोक तन्त्रका गहना भनिन्छ। यसले जन प्रतिनिधिहरू चवन गर्छ। यसरी चयन हुने प्रतिनिधिले आफ्ना समाज र स्थानीय जनताका आवश्यकता पूरा गर्छन् भन्ने मान्यता राखिन्छ। गएको निर्वाचनले संघीयतामा स्थानीय तहको महत्वलाई उजागर गरेको छ। यो तहले कोरोना नियन्त्रणमा खेलेको भूमिकाले यो प्रकोपले महामारीको रूप लिन पाएन। त्यसै गरी प्राकृतिक प्रकोपको रोकथाम र नियन्त्रण, शान्ति सुरक्षा, सार्वजनिक सेवा, विकास निर्माण,वातावरणीय पक्षमा समेत यो तहको भूमिका अद्वितीय रह्यो। यसैले शासनका अन्य तहको तुलनामा संघीयताको उपादेयता यो तहले दिय.... पुरा पढ्नुहोस
कूटनीतिमा सन्तुलनता राख्नु जुनसुकै देशको लागि अपरिहार्यता हुन्छ भने हाम्रो जस्तो भौगोलिक अवस्थितिमा रहेका मुलुकको लागि त झनै कुटनीतिक सन्तुलनताको जरूरी हुन्छ। नेपालको भू राजनीति यति संवेदनशील छ कि विना कूटनीतिक सन्तुलन हुने हाम्रा वैदेशिक गतिविधिले हाम्रो अस्तित्वलाई नै संकट मा पार्न सक्छ। यही सन्तुलनलाई सम्वोधन हुने गरी नेपाललाई दुई ढुंगाको तरूलको रूपमा चित्रित गरिएको ईतिहांस छ। नेपालको संविधानमा उल्लेखित परराष्ट्र नीति मै स्पष्ट उल्लेख गरिएको छ कि नेपाल संयुक्त राष्ट्र संघको सदस्य भएको नाताले पनि यसको अवधारणालाई आधार मान्दै पंचशीलताको आधारमा असंलग्न परराष्ट्र नीति अवलम्वन गर्नु यसको दायित.... पुरा पढ्नुहोस