यही अप्रिल १ देखि ३ सम्म नेपालका प्रधान मन्त्री शेर वहादुर देउवाले भारतीय समकक्षीको निमन्त्रणामा छिमेकी देश भारतको भ्रमण गर्दैछन् र यो भ्रमण यो सरकार बनी सके पछिको पहिलो औपचारिक भ्रमण हो। हुन त यो भन्दा अगाडि पनि देऊवाको जनवरी १० देखि १३ सम्म भारतको गुजरातमा हुन गै रहेको गुजरात ग्लोवल समीटमा जाने कार्यक्रम थियो तर कोभीड-१९ का कारणले उक्त कार्यक्रम नै स्थगित भए संगै देऊवाको भ्रमण रोकिएको थियो। नेपालमा सरकार परिवर्तन भए पछि पहिलो औपचारिक भ्रमण दक्षिणी छिमेकी देश भारतबाट आरम्भ गर्ने चलन रहदै आएको छ। हुन पनि भौगोलिक अवस्थितिका कारण मात्र नभएर भारत संग नेपालको ऐतिहासिक , सांस्कृतिक एवं आर्थिक तव.... पुरा पढ्नुहोस
काठमाडौं । नेपालमा वर्षेनी नसर्ने रोगको कारण नागरिकको ज्यान जाने र उपचारमा अरवौं खर्च हुनेक्रम बढ्दो रहेको छ । नसर्ने रोगमा सबैभन्दा घातक र ठूलो धनजनको क्षति पुर्याइरहेको क्यान्सर नियन्त्रणमा लागेको नेपाल अर्बुद रोग नीवारण संस्थाले सुर्तीजन्य पदार्थको कर शतप्रतिशत वृद्धिको लागि पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ । संस्थाको हालै सम्पन्न अधिवेशनबाट जारी लाहान घोषणापत्र स्वास्थ सचिव डा रोशन पोखरेलाई हस्तान्तरण गरिएको छ । संस्थाका निवर्तमान अध्यक्ष्य ईश्वर श्रेष्ठको नेतृत्वमा गएको टोलिले बुझाएको उक्त घोषणापत्रमा सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि सरकार र निजी क्षेत्रले चाल्नुपर.... पुरा पढ्नुहोस