कृषि जागरणमा राष्ट्रिय खाद्य बैंक अघि बढ्दै

khabarwave
१५ जेष्ठ २०७९

काठमाडौं । ‘आजको आवश्यकता परिपूर्ति गर्न र भोलिको भावि पुस्ताहरुका लागि खाद्य सम्प्रभुता संरक्षण गर्न पोसिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड विभिन्न क्षेत्रका ५९० जनाको लगानीमा स्थापना भएको हो । स्थापनाको छोटो समयमा यसको लोकप्रियता बढ्दै गएको छ । कृषिसँग सम्बद्ध विज्ञहरु र यस क्षेत्रमा केही गरौं भन्ने जोशिला निजी क्षेत्रका उद्यमी तथा व्यक्तिहरुको संलग्नतामा २ अर्ब रुपैयाँ रकमबाट केन्द्रीय कार्यालय काठमाडौं बानेश्वरबाट शुरु गरिएको उक्त बैंकले शाखा खोज्ने क्रमलाई तिव्रता दिएको छ । नेपालको पहिलो खाद्य बैंकको रुपमा रहेको यस बैंकले राज्.... पुरा पढ्नुहोस

जन प्रतिनिधिबाट अपेक्षा

khabarwave
५ जेष्ठ २०७९

स्थानीय तहको चुनाव सकिएको छ। जन प्रतिनिधि चुनिएका छन्। मतदाताको काम हाल सकिएको छ र जन प्रतिनिधिको काम अब शुरू भएको छ। जनताबाट चुनिएको हुनाले मात्र यिनीहरूको नाम जन प्रतिनिधि राखिएको हैन। जनता संग प्रत्यक्ष वा परोक्ष जोडिएका कामहरू सम्पादन गर्नका लागि आफूमा निहीत सार्वभौम सत्ता निश्चित समयलाई चुनावका माध्यमबाट उनीहरूलाई सुम्पिएको हुनाले यी चुनिएका पदाधिकारीलाई जन प्रतिनिधि भनिएको हो । यसैले चुनिएका जन प्रतिनिधिले जन सरोकारका काम पारदर्शी तवरबाट सम्पादन गर्ने अपेक्षा गरिन्छ। यसरी चुनिएका जन प्रतिनिधिहरू प्रतिस्पर्धामा आउदा कुनै राजनीतिक दल संग आबद्ध हुन सक्छन् तर निर्वाचनमा विजय भए पछि उनीहरू.... पुरा पढ्नुहोस

मनोरञ्जन