काठमाडौं । कतारकी युवराज्ञी एआईएमएस अल थानीले एक महिनाको अवधिमा सगरमाथा शिखर लगायत आठ हजार भन्दा माथिका ३ वटा शिखरको सफल आरोहण गरेकी छिन् । छोटो समयमै ८ हजार भन्दा माथिका तीनवटा हिम शिखर सफल आरोहण कीर्निमान कायम गरेकी थानी विश्वमै पहिलो हुनुहुन्छ । युवराज्ञी थानीले आगामी दिनमा ८ हजार भन्दा माथिका विश्वका १४ वटा हिमालको आरोण गर्ने लक्ष्य राख्नुभएको छ । १० दिन १८ घण्टा ३० मिनेटमा तीन पटक सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका लाक्पा टेण्डी शेर्पाको टोलीले युवराज्ञीलाई सफल आरोहणका लागि सहयोग गरेको थियो । युवराज्ञी थानी जेठ १४ गते शनिबार सगरमाथाको सफल आरोहणपछि आइतबार आधारशिवरबाट सिधै काठमाडौं ओर्.... पुरा पढ्नुहोस
काठमाडौं । सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्नका लागि सरकारले कानुन बनाएको लामो समय बितिसक्दा अझै पनि कानुन पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । कानुन पूर्ण रुपमा कार्यान्वय नहुँदा यसको प्रयोगकर्तामा आशातित कमी आउन नसक्दा कानुन कार्यान्वयनमा कडाइका साथै कर वृद्धि गरिनुपर्ने माग राख्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ । विभिन्न राजनीतिक दलका युवा सांसदहरुको साझा प्रयासमा जेठ १९ गते बिहीबार दर्ता भएको उक्त संकल्प प्रस्तावको नेतृत्व भने नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले गरेका छन् । उनकै पहलमा संसदमा उक्त प्रस्ताव दर्ता हुन पुगेको हो । संकल्प प्रस्ताव दर्तामा हस्ताक्ष.... पुरा पढ्नुहोस