देश र जनताको विकासका लागि राजनीतिक व्यवस्थाको छनौट गरिन्छ। राजनीतिक व्यवस्था कस्तो राख्ने भन्ने अठोट जनताले गर्छन्। जनताले आफ्नो यो अभिमत आफूले चुनेका प्रतिनिधि मार्फत गर्छन्। हामीले पनि संविधान सभा मार्फत हाम्रो राजनीतिक ब्यबस्था अर्थात हाम्रो राजनीतिक गन्तब्य तय गरेका छौ र त्यो गन्तब्य समाजवाद उन्मुख भनेर संविधानमा उल्लेख गरेका छौ। यो गन्तब्यमा पुग्नका लागि हामीले लोकतान्त्रिक गणतन्त्रतात्मक संसदीय शासन ब्यबस्था अपनाएका छौ। हाम्रो राजनीतिक गन्तब्यलाई समाजवाद उन्मुख भनिएको छ। यो गन्तब्य यस्तो छ कि जसको कुनै स्पस्टता छैन र यसको नामाकरण राजनीतिक नारामा सीमित छ यसमा ब्यबहारिक पक्ष पाईदैन। कसै.... पुरा पढ्नुहोस
धर्म भनेको कर्तब्य हो तर हामीले बुझेनौ। हाम्रा नीतिहरूले त भनेकै हुन् धर्म के हो भनेर तर हामीलाई कसैले बुझाउन सकेन वा हामीले बुझ्न चाहेनौ र सकेनौ पनि। जतिले बुझेका छन् धर्म के हो भनेर ती अधिकांश बुझाइ अधुरा छन्। धर्म भनेको परोपकार हो, धर्म भनेको सबैको हित हुने काम हो, धर्ममा वनावटीपन वा कृत्रिमता हुनु हुदैन तर हामीले यसलाई ब्यक्तिगत प्रयोगमा सीमित गर्न थाल्यौ। भनिन्छ राजनीतिमा धर्म हुदैन। यसो किन भनिएको होला भने राजनीति कर्मी जब सत्तामा जान्छन् तिनीहरूलाई सत्ता मोहले अन्धो बनाउने रहेछ। त्यसैले उनीहरू राजनीतिक धर्मलाई जनता र देशको लागि नभएर आफू र आफ्ना परिवारको लागि प्रयोग गर्ने रहेछन्। अहिल.... पुरा पढ्नुहोस