यस्तो छ शेखरको संकल्प

khabarwave
२२ कार्तिक २०७९

काठमाडौं । मोरङ ६ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको एजेन्डा अघि सारेका छन्। निर्वाचन क्षेत्रका लागि छुट्टै संकल्पपत्र सार्वजनिक गर्दै नेता डा. कोइरालाले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको प्रतिबद्धता व्यक्त गरेका हुन्। डा कोइरालाले सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम पनि ल्याउने बताए। संकल्पपत्रमा मोरङका गछिया, केसलिया (बुढी) र सिङ्गिया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिने उल्लेख छ। तीन वटै ख.... पुरा पढ्नुहोस

औचित्य सिद्धिएको गठबन्धन र नेकाको भूमिका

khabarwave
१ भाद्र २०७९

स्थानीय तहमा गरिएको गठ बन्धनलाई मंसीर ४ मा हुन गै रहेको संघ र प्रदेशको चुनावमा पनि निरन्तरता दिन गठ बन्धनका पात्रहरू करीब करीब सहमत भै सकेका छन्। यस पटक स्थानीय तहको चुनावमा भएको गठ बन्धनको समीक्षा सतही रूपमा गरेर यसलाई निरन्तरता दिन खोजिएको छ। हुन त यो गठ बन्धनको एउटै मात्र उद्देश्य थियो- त्यो हो नेकपा एमाले प्रभावलाई सीमित राख्ने। स्थानीय तहमा सम्पन्न निर्वाचित पदहरूको संख्यालाई हेर्दा नेकाले प्रमुखमा ४३.७%, एमालेले २७.४% स्थानमा विजय प्राप्त गरेको देखिए पनि अन्य पदहरू समेतमा पाएको मत परिणामले त्यस्तो देखाएन। किनभने एकमुष्ट परिणाम हेर्दा नेकपा एमालेको स्थान करीव नेकाको बराबरीमा देखियो। यो.... पुरा पढ्नुहोस

मनोरञ्जन