दलीय सिण्डिकेटको अन्त्यका लागि आउँदो निर्वाचन

khabarwave
२४ कार्तिक २०७९

हरेक ५ वर्षमा हुने संसदीय निर्वाचन यही मंसीर ४ मा हुदैछ। यो चुनाव नियमित तवरले हुन गै रहे पनि यसबाट जनताले आफ्नो अवस्थाको परिवर्तनको अपेक्षा साविकै वमोजिम राखेका छन्। जनताले गर्ने यस किसिमका अपेक्षा यो संविधान बने पछि मात्र गरेका हैनन्।यी र यस्तै अपेक्षालाई आधार बनाएर नेपालमा पटक पटक राजनीतिक आन्दोलन भए। यसै सन्दर्भको आन्दोलन हो २०६२/०६३ को आन्दोलन। यही आन्दोलनको परिणाम हो वर्तमान संविधान र यस बमोजिमको शासन प्रणाली। यो मंसीर ४ मा हुन गै रहेको संसदीय निर्वाचन यो संविधान बमोजिम हुन गै रहेको दोश्रो चुनाव हो। पटक पटक भै रहेका राजनीतिक आन्दोलन र शासन ब्यबस्थामा नफेरिएको माग हो जनताको अबस्थामा सु.... पुरा पढ्नुहोस

तीन महिनामा ५ अर्बको तरकारी आयात

khabarwave
२२ कार्तिक २०७९

काठमाडौं । नेपालको अधिकांश जग्गा जमिन बाझिन थालेको छ । तर तरकारीदेखिन खाद्यान्न आयातमै निर्भर हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मूल्य बराबरको विभिन्न प्रकारका तरकारी नेपालले आयात गरेको हो । भन्सार विभागका अनुसार बितेको तीन महिनामा नेपालले कुल ४ अर्ब ८६ करोड ४१ लाख ३६ हजार रुपैयाँको तरकारी आयात गरेको छ । उक्त समयमा नेपालले विभिन्न देशबाट २ अर्ब ६२ करोड ६६ लाख ३४ हजार रुपैयाँको आलु आयात गरेको छ । गएको तीन महिनामा नेपालमा ११ करोड ५४ लाख ९७ हजार.... पुरा पढ्नुहोस

मनोरञ्जन