विश्वकप फुटबलमा सर्वोच्चको तगारो

khabarwave
२८ कार्तिक २०७९

काठमाडौं । आगामी मंसिर ४ गतेबाट शुरू हुन लागेको विश्वकप फुटबलमा सर्वोच्च अदालतको तगारो नहट्ने सम्भावना भएको बढेको छ । सर्वोच्च अदालतले विश्वकप हेर्न अतिरिक्त शुल्क लिने व्यवस्थालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अन्योलमा परेको थियो । सर्वोच्च अदालतको अल्पकालीन आदेशविरुद्ध नेपालमा प्रसारण अधिकार लिएको मिडिया हबले सर्वोच्चमा भ्याकेट निवेदन लिएर गएको थियो। भ्याकेट निवेदनमा सुनुवाईका लागि शुक्रबार पेसी तोकिएको थियो। पेसी पुछारमा परेपछि शुक्रबार सुनुवाई हुन सकेन। भ्याकेटमा आइतबार पेसी तोकिए पनि सुनुवाई हुन सकेन । अदालतको आदेशका कारण विश्वकप प्रसारणको सबै तयारी यथास्.... पुरा पढ्नुहोस

एउटा सेवाग्राहीको आँखामा सरकारी निकायको ब्यबहार

khabarwave
२५ कार्तिक २०७९

यो अनुभव एयर पोर्टमा राखिएका डेस्कका आधारमा तयार गरिएको हो र यो विशुद्ध मेरो अनुभवमा आधारित छ। काठमांडौको अन्तर्राष्ट्रिय विमान स्थल सांघुरो भएकोले त्यही स्थानबाट नै सबै निकायका काम गर्नुको बिकल्प हाल देखिदैन। यसै अनुरूप बढ्दो भिडभाडलाई समेत सम्बोधन गर्दै यहाका सेवा ग्राही उपर सेवा प्रवाह गरिनु पर्ने हो तर यहा देखाईएका ब्यबहारहरू बेला बेलामा चर्चामा आउने गरेको पाईन्छ। आज म स्वयंले गरेको अनुभवलाई यहा पस्कने जमर्को गरेको छु जस्ले सम्बन्धित निकायको ध्यान आकृष्ट गर्ने छ भन्ने अपेक्षा गरेको छु। अध्यागमन डेस्कहरूबाट दिएका सेवा सुविधाहरूमा खासै प्रश्न उठाउन.... पुरा पढ्नुहोस

मनोरञ्जन