लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय

khabarwave
८ श्रावण २०७८

काठमाडौं । भाेलिदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरिएको छ । यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले  यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको जनाएको छ ।यस्तै प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न यात्रुलाई आग्रह गरेको छ । प्रशासन कार्यालयकी प्रशासक लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्ति.... पुरा पढ्नुहोस

सुझाव दिन आंट गरौं

khabarwave
७ श्रावण २०७८

निजामती सेवामा प्रवेश गर्ने क्रममा लिखित परीक्षा उत्तीर्ण भए पछि अन्तर्वार्ता भन्दा अगाडि प्रहरी प्रतिवेदन बुझ्ने चलन थियो। यो चलन पन्चायती ब्यबस्थामा अनिवार्य थियो।यसको अभिप्राय निजामती सेवामा पंचायत ब्यबस्था विरोधीले प्रवेश नपाउन भनेर होला। जिल्ला प्रहरी कार्यालयबाट एक जना प्रहरी सादा पोशाकमा गएर गाउका प्रधानपंच वा वडा अध्यक्षलाई भेटेर सोधेर निज उम्मेद्वारको वारेमा बुझ्ने चलन थियो। यस्तोमा उक्त अध्यक्ष वा प्रधानपंचलाई चुनावमा भोट नदिनेहरू सहजै नकारात्मक सूचीमा पर्दथे। यो पंक्तिकारलाई के सम्म सम्झना छ भने एक जना हाई स्कूलका शिक्षकले अधिकृत स्तरको लोक सेवा आयोगको लिखित परीक्षा पास गरेछन् ,उ.... पुरा पढ्नुहोस

मनोरञ्जन