गोपिकृष्ण हलमा चल्यो डोजर

khabarwave
४ पुष २०७७

काठमाडौको चाबहिलमा अवस्थित गोपिकृष्ण हल भत्काउन सुरु गरिएको छ । फिल्म हललाई ३ दिनदेखि हल भत्काउन सुरु गरिएको हो। ७ वटा पर्दा सिनेमा हल रहेकोमा गोपि, कृष्ण, राधा र मिरा हल भत्काइनेछ। ओम, नम र शिवाय हलमात्र बाँकी रहेको छ। अव दर्शकले गोपिकृष्ण हल भन्दा नि ओम ,नम र शिवायमा मात्र फिल्म हेर्न पाउनेछन् । गोपि कृष्ण हल भत्काएर सपिङ मल बनाउने योजना रहेको छ। अब बन्ने भवनमा २ तला पार्किङ, ४–५ तला सपिङ सेन्टर, लज, रेष्टुरेन्ट, स्विमिङ पूल लगायतमा दर्शकले अवलोकन गर्न पाउने छ।

Loading spinner