गृहपृष्ठ
मुख्य समाचार
समाचार
अपराध
राजनीति
शिक्षा
अर्थ
कृषि
बीमा
बैङ्क/वित्त
पर्यटन
प्रशासन
प्रोफाइल
गाउँ
प्रदेश
शहर
स्वास्थ्य
संवाद
प्रवास
मनोरञ्जन
१६ आश्विन २०७७
बामदेवकाे रिटकाे सुनुवाई सरेकाे सरै
khabarwave
१६ आश्विन २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमकाे रिटमा सर्वोच्च अदालतले अब बुधबार सुनुवाई गर्ने भएको छ ।शुक्रबार सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर बाँकी सुनुवाई आउँदो बुधबारसम्मका लागि सरेको हाे।
गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।उक्त रिटमाथि गत बुधबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा सुनुवाई भएको छ ।
सवन्धित समाचार
नेपालबाट नदेखिने दुर्लभ खग्रास सूर्यग्रह
khabarwave
ग्यास अभाव पूर्ण रूपमा सहज हुन एक महिना
khabarwave
देउवा नेपाल फर्किँदै, कांग्रेसभित्र शक्त
khabarwave
गन्तव्यमा सुरक्षित पुर्याउँछौँ : सभापति
khabarwave
मधेश केन्द्रित सात दलद्वारा ‘अग्रगामी मो
khabarwave
२० भन्दा बढी जिल्लाका साना नदीमा आकस्मिक
khabarwave
प्रशासन
खर्च कटौतीको नारा दिने सरकार आफैं फजुलखर्चीको बाटोमा
khabarwave
१ श्रावण २०८३
चार महिनामै १५ सचिव बाहिरिँदै, मुख्यसचिवदेखि गृहसचिवसम्म रिक्त हुने
khabarwave
२२ असार २०८३
बिचार
सरकारको १०० दिन : सुधारका संकेतसँगै संस्
khabarwave
सरकारले ल्याएको अध्यादेशमा के छ ?
khabarwave
धोकेवाजलाई विश्वासको मत दिनु हुँदैन
khabarwave
सरकारमा जान किन मरिहत्ते
khabarwave
विज्ञापन
© 2020 khabarwave.com
Site Developed by: