निजामती सेवा दिवसमा छत्रदेव गाउँपालिकाकाे सरसफाइ

khabarwave
२२ भाद्र २०७७

अर्घाखाँची ।निजामती सेवा दिवस को उपलक्ष्यमा छत्रदेव गाउँपालिकाकाे अर्घाखाँची को आयोजनामा कार्यलय वरिपरि परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरि निजामती दिवश सम्पन्न भएको छ। सरसफाइमा गाउपालिका का अध्यक्ष लेखनाथ पोख्रेल उपाध्यक्ष तुल्सा देवि श्रेष्ठ प्रमुख प्रसासकिय अधिकृत खिमानन्द  भुसाल लगायतका जनप्रतिनिधि कर्मचारी हरुको सहभातामा सरसफाइ गरिएको थियोे ।छत्रदेव गाउँपालिकाकाले जनसराेकारकाे बिषयमा महत्वपूर्ण गतिबिधि गरेर लाेकप्रियता कमाएकाे छ ।

Loading spinner