मुख्यमन्त्रीविरुद्धकाेअविश्वासको प्रस्तावको प्रक्रिया अघि बढ्दै

khabarwave
१८ माघ २०७७

काठमाण्डाै । वाग्मती प्रदेशसभाको बैठक साेमबार दिउँसो २ बजे बस्ने भएको छ ।

उक्त बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुनेछ ।प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना प्रदेशसभाको सदस्यहरु छन् ।

Loading spinner