स्थायी कमिटी बैठककाे निर्णय-अध्यादेश ,संसद अधिवेशनको माग फिर्ता लिने,अर्को बैठक पुस ५ गते ,केन्द्रीय कमिटी बैठक पुस १० मा

khabarwave
१ पुष २०७७

काठमाडौं ।  नेकपा स्थायी कमिटी बैठक सकिएको छ । बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको पनि उनले बताए ।

अब अर्को बैठक पुस ५ गते बस्ने भएको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

 

 

 

Loading spinner