अध्यादेश जारी  भएसँगै बालुवाटारमा संवैधानिक परिषदको बैठक जारी

khabarwave
३० मंसिर २०७७

काठमाण्डाै ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ अध्यादेश जारी  भएसँगै बालुवाटारमा संवैधानिक परिषदको बैठक बाेलाएका छन । अहिले  बालुवाटारमा संवैधानिक परिषदको बैठक बसिरहेको छ ।

नयाँ  अध्यादेशमा अध्यक्षसहित बहाल रहेका बैठकमा बहुमत सदस्य उपस्थित भएमा बैठक बस्ने  प्राबधान छ । पछिल्लो बैठकमा सभामुख उपस्थित नभएपछि  नभएपछि  सरकारले अध्यादेश जारी गरेकाे थियाे ।  जारी परिषद्को बैठकले संवैधानिक नियुक्ती गर्ने   बताइएको छ।

Loading spinner