प्रधानमन्त्री ओलीले लगाए शुभसाइतमा भाईटीका

khabarwave
१ मंसिर २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभसाइतमा टिका तिहारको भाईटीका लगाएका छन् ।

प्रधानमन्त्री  ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट बालुवाटारमा बिहान ११बजेर ३७ मिनेटकाे  शुभसाइतमा टिका लगाएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले पनि बहिनी कौशल्यालाई टीका लगाइदिएका थिए ।

Loading spinner