१४७७ मा संक्रमण,२७९८ संक्रमणमुक्त

khabarwave
३० कार्तिक २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४७६ जनामा परीक्षण गर्दा १४७७ कोरोना भाइरस  संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार  योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २७९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या भने १ लाख ७३ हजार ४३० रहेको मन्त्रालयले जनाएकाे   छ ।

Loading spinner