उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक,५३ जना उतीर्ण ( सूचिसहित)

khabarwave
३० कार्तिक २०७७

काठमाडौँ । लोक सेवा आयोगले २०७६ पुसमा लिएको उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।आयोगले शनिवार  राजपत्रांकित द्वितीय श्रेणी  (उपसचिव) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

२०७६ पुस १९ गते देखि सुरु भएको परीक्षाको नतिजा चैत वैशाखसम्म आइसक्नु पर्नेमा विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको थियो । ५३ जनाले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) को लिखित परीक्षा पार गरेका छन ।

 

Loading spinner