१० हजार ४२३ नमुना परीक्षण गर्दा २७सय५३ मा सक्रमण

khabarwave
२२ कार्तिक २०७७

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा थप २७सय५३ जनामा कोरोना भाइरस कोभिड सक्रमण पुष्टि भएको छ  । जसमा १०७७ महिला र १६७६ पुरुष छन ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । उनहिरुमध्ये एक हजार ८७ जनाको मृत्यु भएको छ ।यस्तै १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २२०६ जना संक्रमणमुक्त भएका हुन् ।देशभर ३५ हजार ४३५ सक्रिय स।क्रमित छन् ।

Loading spinner