मुख्यमन्त्रीसहित ५ जना कोरोना सक्रमित

khabarwave
६ कार्तिक २०७७

काठमाण्डाै । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसकाे संक्रमण भएको छ । मुख्यमन्त्री पौडेलसँगै उनकी पत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण देखिएको छ ।रुघाखोकी लागेपछि केही दिनदेखि होम आइसोलेसनमा बसेका पोडेलले पीसीआर टेष्ट गराएका थिए ।

 

 

Loading spinner