मन्त्रिपरिषद्काे बैठक बालुवाटारमा

khabarwave
२९ आश्विन २०७७

काठमाडौं। मन्त्रिपरिषद्काे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्‍दैछ । प्रधानमन्‍त्री केपी ओलीले मन्‍त्रिमण्डल पुनर्गठन गरेपछि पहिलो मन्त्रिपरिषद् बैठक बस्न लागेकाे हाे ।

प्रधानमन्‍त्री ओलीले बुधबार साँझ मन्त्रिपरिषद् हेरफेर गरेका थिए। हेरफेरमा तीनजना नयाँ मन्‍त्रीहरू थपिएका थिए भने दुईजनाको जिम्मेवारी परिवर्तन गरिएको थियो।

Loading spinner