मुख्य सल्लाहकार रिमाल सङ्क्रमण मुक्त

khabarwave
२३ आश्विन २०७७

काठमाडौँ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना भाइरसको सङ्क्रमण मुक्त भएका छन् ।उनीसँगै प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीलाई सङ्क्रमण भएको थियो । उनीहरु अहिले आइसोलेसनमा रहेका छन् ।

रिमालकाे  बिहीबार उनको पिसीआर परीक्षणका क्रममा नेगेटिभ आएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो ।

 

Loading spinner