गृहपृष्ठ
मुख्य समाचार
समाचार
अपराध
राजनीति
शिक्षा
अर्थ
कृषि
बीमा
बैङ्क/वित्त
पर्यटन
प्रशासन
प्रोफाइल
गाउँ
प्रदेश
शहर
स्वास्थ्य
संवाद
प्रवास
मनोरञ्जन
१६ आश्विन २०७७
बामदेवकाे रिटकाे सुनुवाई सरेकाे सरै
khabarwave
१६ आश्विन २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमकाे रिटमा सर्वोच्च अदालतले अब बुधबार सुनुवाई गर्ने भएको छ ।शुक्रबार सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर बाँकी सुनुवाई आउँदो बुधबारसम्मका लागि सरेको हाे।
गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।उक्त रिटमाथि गत बुधबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा सुनुवाई भएको छ ।
सवन्धित समाचार
रास्वपा महाधिवेशन सुरक्षाका लागि १ हजार
khabarwave
रास्वपा महाधिवेशनका लागि चितवनमा कडा सुर
khabarwave
कांग्रेसभित्र निरंकुशता बढ्दै, सहमतिविना
khabarwave
एमालेभित्र नेतृत्व बहस तीव्र, ओलीमाथि बढ
khabarwave
अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेल
khabarwave
राइड सेयरिङ अब करको दायरामा, वार्षिक १ अ
khabarwave
प्रशासन
पुनर्निर्माण कोषमा योगदान गर्न सरकारको आह्वान
khabarwave
९ आश्विन २०८२
प्राबिधिक जोखिमलाई नजरअन्दाज गरेर मेलम्ची खानेपानीको उदघाटन ५ पटक गरेकाे भन्दै बालेनकाेआक्राेश
khabarwave
१ माघ २०८०
बिचार
सरकारले ल्याएको अध्यादेशमा के छ ?
khabarwave
धोकेवाजलाई विश्वासको मत दिनु हुँदैन
khabarwave
सरकारमा जान किन मरिहत्ते
khabarwave
महाशिवरात्री, भगवान शिवको पूजा आराधना गर
khabarwave
विज्ञापन
© 2020 khabarwave.com
Site Developed by: