महामारीमा मित्रराष्ट्रकाे सहयाेग

khabarwave
३० भाद्र २०७७

काठमाण्डाै।  कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौति सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरिएको दूतावासले जनाएको छ  ।  यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायत अत्यावश्यक औषधी, जेठ ४ गते कोभिड–१९ टेस्ट किट आरटी पीसीआर  र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोगस्वरुप प्रदान गरिसकेको छ ।

निकटतम मित्र तथा छिमेकीको हैसियतले महामारी विरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपालीको साथ रहेको दूतावासले जनाएको छ ।

Loading spinner