गृहपृष्ठ
मुख्य समाचार
समाचार
अपराध
राजनीति
शिक्षा
अर्थ
कृषि
बीमा
बैङ्क/वित्त
पर्यटन
प्रशासन
प्रोफाइल
गाउँ
प्रदेश
शहर
स्वास्थ्य
संवाद
प्रवास
मनोरञ्जन
१६ आश्विन २०७७
बामदेवकाे रिटकाे सुनुवाई सरेकाे सरै
khabarwave
१६ आश्विन २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमकाे रिटमा सर्वोच्च अदालतले अब बुधबार सुनुवाई गर्ने भएको छ ।शुक्रबार सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर बाँकी सुनुवाई आउँदो बुधबारसम्मका लागि सरेको हाे।
गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।उक्त रिटमाथि गत बुधबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा सुनुवाई भएको छ ।
सवन्धित समाचार
इरानले वार्ता अस्वीकार गर्दा ट्रम्पको दा
khabarwave
हिरासतबिनै दुर्गा प्रसाईं रिहा, अदालतले
khabarwave
आयात बढ्दा पनि किन हटेन ग्यास अभाव?
khabarwave
कांग्रेसमा समानान्तर शक्ति केन्द्र सक्रि
khabarwave
आन्तरिक हवाई उडानमा नयाँ कानुन प्रस्ताव:
khabarwave
हिन्दू राष्ट्रबारे तीन महिनाभित्र सर्वदल
khabarwave
प्रशासन
खर्च कटौतीको नारा दिने सरकार आफैं फजुलखर्चीको बाटोमा
khabarwave
१ श्रावण २०८३
चार महिनामै १५ सचिव बाहिरिँदै, मुख्यसचिवदेखि गृहसचिवसम्म रिक्त हुने
khabarwave
२२ असार २०८३
बिचार
सरकारको १०० दिन : सुधारका संकेतसँगै संस्
khabarwave
सरकारले ल्याएको अध्यादेशमा के छ ?
khabarwave
धोकेवाजलाई विश्वासको मत दिनु हुँदैन
khabarwave
सरकारमा जान किन मरिहत्ते
khabarwave
विज्ञापन
© 2020 khabarwave.com
Site Developed by: