वीरगञ्जबाट २३ किलो बढी सुन बरामद

khabarwave
१ कार्तिक २०७७

काठमाण्डाै । एक अपार्टमेन्टबाट  पर्सा प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मार्ने क्रममा उक्त सुन बरामद गरेकाे हाे । प्रहरीले त्यसक्रममा  बिभिन्न प्रकार र परिणामकाे सुन  बरामद भएको बताइएकाे छ । स्थानीयकाे रोहबरमा अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खेलेर खानतलासी गर्दा सुन र चाँदी बरामद भएको हो ।

 

Loading spinner