४ सय ८८ जना प्रहरी निरीक्षकहरु को -कहाँ सरूवा भए ? (सूची सहित)

khabarwave
६ आश्विन २०७७

काठमाडौं । नेपाल प्रहरीका ४सय८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले साेमबार    इन्स्पेक्टरहरुको सरुवा गरेका हुन ।

सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठमा राजकुमार तामाङ, साँखु प्रभागमा जानुका देवी खरेल, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा चन्द्रकिशोर शाह र इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापा पठाइएका छन् ।

इलाका प्रहरी कार्यालय रसुवामा केदार बस्नेत, वडा प्रहरी कार्यालय नेपालगञ्जमा डिल्लीबहादुर खड्का, इलाका प्रहरी कार्यालय आबुखैरेनीमा विकास थापालाई प्रहरी प्रधान कार्यालयले पठाएको छ ।

हेर्नुस् सरुवा सूची

Loading spinner