
सरकारले दियाे सार्वजनिक बिदा
काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।