संसद पुनःस्थापना नहुने र सूर्य चिन्ह ओलीकै हुने पूर्बमन्त्रीकाे दाबी

khabarwave
११ फाल्गुन २०७७

काठमाण्डाै । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता गाेकुल बाँस्काेटाले संसद पुनःस्थापना नहुने र सूर्य चिन्ह पनि ओलीकै हुने दाबी गरेका छन । सामाजिक संजालमार्फत उनले साे दाबी गरेका हुन ।

उनले भनेका छन – अदालतमा विचाराधीन मुद्दालाई बोलेर लेखेर प्रभावित पार्ने हो भने मैले पनि लेखे ल , एक -दुई -तीन संसद पुनःस्थापना हुदैन चुनावपछि नयाँ संसद बन्छ।साथै सूर्य चिन्ह पनि ओलीकै हुन्छ।किनभने वस्तुगत सत्यवाहेक बाँकी सबै भ्रम हुन।प्रतिकृया त जे लाग्छ सो देऊ न।

Loading spinner