संघीय मामिलाकाे २५ उपसचिवलाई सरूवा गर्ने निर्णय, अधिकांशलाई स्थानिय तहमा खटाइयाे

khabarwave
३० भाद्र २०७७

cकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवको सरुवा गरेको छ ।मन्त्रालयकाे सचिवस्तरकाे भदाै २८ को निर्णयानुसार २५ जना उपसचिवको कामकाज , सरुवा , पदस्थापन गरिएकाे हाे ।अधिकांश उपसचिबहरूलाइ स्थानिय तहकाे प्रमुख कार्यकारीमा सरूवा गरीएकाे छ ।

मन्त्रालय अन्तर्गत रहेका २५ जना उपसचिवको विभिन्न नगरपालिका, जिल्ला समन्वय समिति तथा प्रदेश कार्यालयमा सरुवा गरिएको हो ।दुई सयभन्दा बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि मन्त्रालयले कर्मचारी खटाउन थालेको हो । गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ।मन्त्रालय अन्तर्गत रहेका २५ जना उपसचिवको विभिन्न नगरपालिका, जिल्ला समन्वय समिति तथा प्रदेश कार्यालयमा सरुवा गरिएका उपसचिबहरूकाे बिबरण निम्न छ।

Loading spinner