श्रम मन्त्रीमाथि पेट्रोल बम प्रहार

khabarwave
६ फाल्गुन २०७७

काठमाडौं । भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको बताइएकाे छ ।भारतीय सञ्चार माध्यमहरुले मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेको  जनाएका छन् ।बम प्रहारको भारतभर निन्दा भइरहेको छ ।

 

Loading spinner