राजसंस्था स्थापनाको माग गर्दै राजधानीमा प्रर्दशन

khabarwave
२५ मंसिर २०७७

काठमाडौं । संवैधानिक राजसंस्था स्थापना र   वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्दै बिहीबार काठमाडौंमै प्रदर्शन भएको छ । सनातन संस्कृति समाज नेपालले  माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरेका थिए । पृथ्वीनारायण शाहको नेतृत्वमा आर्जन भएको नेपाललाई अखण्ड राख्नुपर्नेमा उनीहरूको जोड थियो ।

 

 

Loading spinner