रअ प्रमुख काठमाण्डाैमा किन आए ?

khabarwave
५ कार्तिक २०७७

काठमाण्डाै ।   भारतीय जासूसी संस्था रिसर्च एन्ड एनालाईसिस विङ्स रअका प्रमुख सामन्थ गोयल नेपाल भ्रमण आएका छन् । यद्यपि, उनी के प्रयोजनका लागि नेपाल आएका हुन् भन्ने खुलेको छैन । भारतका सेनापति एमएम नर्भाणेको नेपाल भ्रमण तय भइसकेको अवस्थामा ‘रअ’ का प्रमुख नेपालको भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले सरकार र राजनीतिक दलका उच्चपदस्थ व्यक्तित्वहरूलाइ भेट्ने कार्यक्रम रहेकाे बताइएकाे छ ।

Loading spinner