बधाई थाप्प्न नभ्याउदै नेकपाकै कार्यकर्ताहरूबाट मन्त्रीकाे पुत्ला दहन

khabarwave
११ पुष २०७७

काठमाण्डाै  । नेकपाकै कार्यकर्ताहरूले नबनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीको उनकै निर्वाचन क्षेत्र कैलालीमा पुत्ला दहन गरेका छन् ।

मन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै नेकपा प्रचण्ड नेपाल समूहले पुत्ला दहन गरिएको हो ।  निर्वाचन क्षेत्रमा आएर प्रधानमन्त्रीको विरोध गरेर र काठमाडौँमा गएर मन्त्री भएको प्रति आक्रोश व्यक्त गर्दै नेकपाकै कार्यकर्ताहरूले   निर्वाचन क्षेत्रमा बहिस्कार गर्नेसम्मको तयारी भइरहेको बताएका छन् । लामो समय दाहाल- नेपालको समूहमा रहेका चौधरी उक्त समूहबाट एकाएक ओली समूहमा गएर मन्त्री बनेका हुन् ।

 

Loading spinner