पाँच महिने शिशुको कोरोना संक्रमणबाट मृत्यु

khabarwave
८ कार्तिक २०७७

काठमाण्डाै ।  बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपाचारत पाँच महिने शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ।मोरङ सुन्दरहरैचाकी ५ महिने शिशुको मृत्यु भएको हाे ।

शिशुमा पहिलादेखि नै मस्तिष्कसम्बन्धी रोग थियो। स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार बिहान अस्पताल भर्ना गरिएको थियो। भर्ना गरेपछि उनको कोरोना परीक्षण गरिएको थियो। परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएकाे छ ।

 

Loading spinner