पहिलो चरणको खोप लगाएका व्यक्तिले दोस्रो मात्रा वैशााख दाेस्राे साता

khabarwave
५ चैत्र २०७७

काठमाण्डाै ।    कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिले दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म लगाउन पाउने  भएका छन।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो। दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने सूचना पछि प्रकाशन गरिने जानकारी दिए मन्त्रालयले दिएकाे छ ।

पहिलो चरणमा चार लाख २९ हजारले खोप लगाएका थिए।

 

 

Loading spinner