नेकपा सरकार वाम खोल ओढेको दक्षिणपन्थी सरकार भएकाे डा. बाबुरामकाे टिप्पणी

khabarwave
३० मंसिर २०७७

काठमाण्डाै । पूर्ब प्रधानमन्त्री  डा. बाबुराम भट्टराइले नेकपा सरकार वाम खोल ओढेको दक्षिणपन्थी सरकार बताएका छन । उनले सामाजिक संजालमार्फत टिप्पणी गर्दै  नेकपा सरकारको तीनबर्षे कुशासनबाट वाक्क भएका जनताको कॉध चढेर चरम दक्षिणपन्थी र नरम दक्षिणपन्थी शक्तिहरू अघि आउने खतरा बढ्दै गएकाले वेलैमा अग्रगामी विकल्प निर्माण गर्न अनुराे गरेका छन ।

Loading spinner