नेकपा सचिवालय बैठकमा महासचिव पौडेलकाे जन्माेत्सब केक

khabarwave
१६ मंसिर २०७७

काठमाण्डाै । नेकपाको सचिवालय बैठक बैठकमा अर्थमन्त्री तथा विष्णुप्रसाद पौडेलकाे जन्माेत्सब को छ  । बैठकको सुरुमै  प्रधानमन्त्री केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सचिवालयको अन्य सदस्यहरुले  पौडेललाई केक काटेर खुवाएकाे प्रधानमन्त्रीका  प्रेस सल्लाकार सूर्य थापाले ट्वीटरमार्फत सार्वजनिक गर्दे लेखेका छन -महासचिव विष्णुप्रसाद पौडेललाई जन्मदिनको अवसरमा आजको सचिवालय बैठकको शुरूमै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालूप्रचण्डू, उपप्रधानमन्त्री ईश्वर पोखरेल र वरिष्ठ नेताहरूले केक काटेर खुवाई सफल जीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।

 

Loading spinner